Wednesday, 18 May 2011
!
भिर पानी को डाँडा बाट देखियको बसेरी को मनोरम दृस्य!!!!!
खोटाङ जिल्ला को उत्तरी भेग म अबस्थित दुबेकोल गाबिस् बसेरि-९ माजम्मा २९ घर धुरी ले बसो बास् गर्दै आयको छ ।त्य्हा गुरुङ्,राइ अनि सुनुवार हरु ले बसो बास् गर्दै आयको छ ।गाउ सानै भयता पनि त्यहाँ को प्राकृतिक सुन्द्रता अनि त्यहाँ को पुरानो तामा खानि को दृस्य ले जो कोही को पनि मन नरमाउला भन्न कहा सकिन्छ्।।तेति मात्र कहाँ होर त्यहाँको पहाड को काख बाट झरेको चिसो पानी ले त यक झर्को भोक नै मेटाइ दिन्छ तेही को पिउने पनि ले जम्मा पुरै वार्ड हरु लाभन्वित भयको छ ।सम्बन्धित निकायले यता तिर ध्यान दियर त्यो पुरानो बन्द भयको तामा खानि पुन सन्चालन गर्ने हो भने त्यहाँ को भेग को जनता मात्र नवयरा पुरा देश को जनता ले रोज्गार बाट बन्चित हुन पर्ने थियन । । । । । ।
काशी राज गुरुङ्,अबुढाबी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment